स्थानीय तह पुनर्संरचना अध्ययन कार्यदलको प्रतिवेदन सरकारले बुझ्दै

काठमाडौं । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अध्ययन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले आज सुझाव दिँदैछ । मधेस केन्द्रित दलले आयोगको प्रतिवेदन नमान्ने चेतावनी दिएपछि सरकारले सुझाव दिन भन्दै माघ २० गते पन्ध्र दिने समायावधि दिएर संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वको तीन सदस्यीय कार्यदल बनाएको थियो । दुई नम्बर प्रदेशका ८ जिल्लाका सांसदलगायतसँग … Continue reading स्थानीय तह पुनर्संरचना अध्ययन कार्यदलको प्रतिवेदन सरकारले बुझ्दै